अमेरिकी राष्ट्रपति भारत आउँदै, भ्रमण मितिको घोषणा

  नयाँदिल्ली, ६ भदौं । भारतले हाल जी २० देशको अध्यक्षता गरिरहेको छ।   यसै क्रममा सेप्टेम्बरमा भारतको आयोजनामा जी २० शिखर सम्मेलन आयोजना हुनेछ । यसमा धेरै देशका नेताहरुको सहभागिता रहनेछ ।   यसैबीच,जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने जानकारी आएको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार … Continue reading अमेरिकी राष्ट्रपति भारत आउँदै, भ्रमण मितिको घोषणा